पौष १४ सिन्धुपाल्चोक । याङरी लार्की स्थानिय सरोका्कार समितिले आज बासखर्क गाबिसका बिभिन्न बडाहरुमा शिक्षा स्वास्थ्य र यातायातका शिर्षकमा १० लाख रुपैयाको बजेट बिनियोजन गरेको छ । बासखर्क गाबिसको भवनमा आज भएको कार्यक्रमा समितिका केन्द्रिय प्रतिनिधी प्रेम बम्जनको रोहबरमा उक्त रकम बिनियोजन गरिएको स्थानिय शिक्षक अनिल कुमार तामाङले जानकारी निुभयो ।







0 comments:
Post a Comment