पौष १४ सिन्धुपाल्चोक । भिरबाट लडेर बाँसबारीमा एक महिलाको ज्यान गएको छ। आफन्तकोबाट घर फर्कने क्रममा बडानम्बर ८ र ९ को सिमानामा पर्ने भिरबाट खसेर स्थानीय ४८ बर्षिय तिउरी तामाङको शनिबार बेलुकी ज्यान गएको हो । मृतको तमाङको आईतबार तामाङ परम्परा अनुसार अन्त्येष्ठि गरिएको छ ।







0 comments:
Post a Comment