माघ २३ पाल्पा ।
सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पामा आज विहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बिहान करीव २ वजे भएको बस दुर्घटनामा परी ७ जना घाईते भएका छन । मृत्यु हुने मध्ये अहिले सम्म १० जनाको मात्र सनाखत भएको छ । वडा प्रहरी कार्यालय वगरमा कार्यरत प्रहरी जवान २६ वर्षिय गिरीराज भट्टराई, अंचल प्रहरी गुल्म धौलागिरीमा कार्यरत प्रहरी जवान दिन बहादुर बस्नेत, बस चालक पाल्पा मुझुङका ३३ वर्षिय रोमन सिंह सारु मगर, बस धनी बाग्लुङ्ग भिमगिठ्ठेका २८ वर्षिय मोहन के.सी, रुकुम घर भएका ३८ वर्षिय राज बहादुर गुरुङ्ग, वर्दिया मगरागढिका २१ वर्षिय विराट सिंह ठकुरी ,कास्की भरतपोखरी घर भएका ३५ वर्षिय बुद्धि बहादुर वि.क., बिराटनगरका ४९ वर्षिय गोपाल ढकाल, पर्वत ठुलिपोखरीका बाबुराम आर्चाय र पर्वत खौला लाकुरीका २२ वर्षिय ठाकुर सुनारको सनाखत भएको छ् । दुर्घटनामा परि मृत्यु भएका अन्य ४ जनाको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा परी घाईते भएकाहरुको मिसन अस्पताल पाल्पा र लुम्बिनी शिक्षण अस्पताल प्रभासमा उपचार भईरहको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।घुम्ति र भीर रहेको सडकबाट बस दुर्घटना भएपनि के कारणले दुर्घटना भयो भन्ने बारे अहिलेसम्म केहि पत्तालाग्न सकेको छैनन् । त्यसै ठाउँमा गत वर्षको माघमा भएको जन्तीबस दुर्घटनामा हुँदा १५ जनाको मृत्यु भएको थियो ।

0 comments:
Post a Comment