ट्रान्सफरमर खरिद सम्बन्धी ठेक्कामा अनियमतिता गरेको अभियोगमा उनीहरुलाई विहिबार हिरासतमा लियएको हो ।
प्राधिकरणका तत्कालीन प्रवन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहायक प्रवन्धक सुरेन्द्रप्रसाद पनेरु, तत्कालीन भण्डार प्रमुख नारायणप्रसाद चौधरी र तत्कालीन लेखा अधिकृत सुरेशकुमार कटुवाललाई अख्तियारले टंगालस्थित कार्यालयमा हिरासतमा राखेको छ ।
अख्तियार प्रवक्ता श्रीधर सापकोटाले अनुसन्धानको सिलसिलामा आयोगले हिरासतमा लिएको जनाउँदै ट्रान्स्फर्मर खरिदमा भएको भ्रष्टाचारबारे केही महिनायता अनुसन्धान जारी राखेको बताए ।







0 comments:
Post a Comment