माघ २६ काठमाडौं। पुर्वाञ्चल विश्वबिद्यालयको ब्याचलर अफ पब्लिक हेलथ(बिपिए) बिषयका प्रश्नपत्र १५ हजारका दरले बचेको खुलासा भएको छ । प्रि–बोर्ड परिक्षामा बेचिएका प्रश्न अन्तिम परिक्षामा हुबहु छ । पूर्वाञ्चल विश्वबिद्यालयको ससम्बन्धन प्राप्त क्याम्पसका संञ्चालकहरुले संस्था पब्लिक हेल्थ डेभलपमेन्ट कमिटिले दुई साताअघि प्रत्येक कलेजलाई प्रि–बोर्ड एक्ज्यामिनेसन २०७० परिक्षामा बेचेको प्रश्न अन्तिम परिक्षामा हुबहु आएको छ । साmेबिषयको परिक्षा माघ २३ परिक्षा संञ्चालन भएको थियो । प्रिबोर्डको परिक्षा माघ ६ गते भएको थियो भनेर आजको नयाँ पत्रिका दैनिकले यो खवर छापेको छ । ...







0 comments:
Post a Comment