माघ १९ काठमाडौं।राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाले लोकतन्त्रलाई संस्थागत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।शीतलनिवासमा गणेशमान सिंहको संकलित आन्तरवार्ता सार्वजनिक गर्दै यादवले संविधानसभाले संविधान जारी गर्दै लोकतन्त्रलाई थप संस्थागत र बलियो बनाउने विश्वास व्यक्त गनुभएको हो ।
गणेशमान सिंह लोकतन्त्रीक आन्दोलनका त्याग र समर्पणका प्रतिमूर्ति भएकाले उहांबाट सिक्दै राजनीतिक नेतृत्वले अगाडि बढ्नु यादवको भनाई छ । अहिले नेताहरुले सिंहले देखाएको बाटो हिड्नु अपरिहार्य भएको यादवले औंल्याउनुभयो ।
प्राध्यापक डा. राजेश गौतमले विभिन्न समयमा सिंगसंग लिएको अन्तरवार्ता सिडीमा समावेश गरिएको छ । आफूले लिएको अन्तरवार्तामाथि टिप्पणी गर्दै गौतमले नेपालको लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहको योग्दानको उच्च रहेको बताउनुभयो । गणेशमान सिंह केन्द्रले उहां दुर्लभ भनाई, अन्तरवार्तालाई संरक्षण र सार्वजनिक गर्दै आएको छ ।

0 comments:
Post a Comment