आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Feb 2, 2014

उपाध्यायको शोकमा आज अदालत बन्द

 
माघ  १९ काठमाडौं  सर्वोच्च अदालतका पूर्व प्रधानन्याधीश विश्वनाथ उपाध्यायाको निधनमा शोक मनाउन आज मुलुक भरिका अदालत  बन्द हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको शुक्रबार बसेको पूर्ण बैठकले आज एकदिन मुलुक भरिका अदालतमा बिदा दिने निर्णय गरेको हो ।
 
पूर्व प्रधानन्यायाधीश उपाध्यायको बिहीबार राति निधन भएको थियो । उपाध्यायको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार समेत भएको छ ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?