माघ २१ काठमाडौ। पटक–पटक सुधारको मौका दिदा समेत वास्ता नगरेको भन्दै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको ब्यवस्थापन राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको छ । आज बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले सो बैंकको सञ्चालक समिति निलम्बन गर्दै ब्यवस्थापन नियन्त्रणमा लिएको हो
।राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मी निरौलाको संयोजकत्वमा सोही विभागका उप–निर्देशक रमेश आचार्य र कानून विभागका सहायक निर्देशक रेशम रेग्मीलाई बैंक सुधार गर्न पठाएको छ ।

0 comments:
Post a Comment