माघ २० काठमाडौं ।सन्नी लियोनको बहुचर्चित फिल्म ‘रागिनी एमएमएस–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मलाई २०१४ कै सबैभन्दा ‘हट’ हुने दाबी गरिएको छ । फिल्ममा सेक्सलाई जबरजस्त रुपमा उतारिएको फिल्म समिक्षकले अनुमान गरेका छन् ।
फिल्ममा सन्नी लियोन निकै बोल्ड रुपमा प्रस्तुत भएको प्रोड्युसर एकता कपूरले बताएका छन् । उनले ‘रागिनी एमएमएस’ भन्दा फिल्म राम्रो हुने दाबी गरे ।
फिल्म ‘रागिनी एमएमएस–२’ मार्च २१ म रिलिज हुनेछ । एजेन्सी
0 comments:
Post a Comment