8:52 AM
काठमाडौं | ग्रीसको एथेन्समा सुतेर फिल्म हेर्न सकिने फिल्म हल निर्माण गरिएको छ ।
यसअघि फिल्म हलहरुमा कुर्सीहरु राखिने गरेको भए पनि एथेन्समा ओछ्यान नै राखेर हल निर्माण गरिएको हो ।
सुतेर फिल्म हेर्न चाहने जोडीहरुले सो फिल्म हललाई बढी प्रयोग गर्ने गरेको पाइएको छ । त्यहाँ फिल्म हेर्ने जोडिहरुले निक्कै आनन्ददायक भएको प्रतिक्रिया दिएका छन् ।
एजेन्सी
0 comments:
Post a Comment