आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Jan 31, 2014

तामाङहरुको सोनाम ल्होसार आज देशभर मनाइँदै

माघ १७ काठमाडौं। तामाङ समुदायको नयाँ वर्ष २८५०औं सोनाम ल्होसार आज देशभर मनाइँदै छ । यस वर्षको पर्वमा घोडा वर्षलाई स्वागत गरिन्छ । मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदेशनाका रुपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा यो वर्ष मनाउने गरिएको विश्वास छ ।

तामाङ समुदायको नयाँ बर्ष पर्व सोनाम ल्होसारको अवसरमा राष्ट्रपति डा. रामवरणव यादवले आज एक शुभकामना सन्देश जारी गर्दै सुख, शान्ति र समृद्धिको कामनागर्नुभएको छ , उहाले तामाङ समुदायले आफ्नो परम्परा अनुसार मनाउँदै आएको सोनाम ल्होसारले तामाङ समुदायको पहिचानलाई प्रगाढ बनाउने तथा हिमाल पहाड तराईमा बस्ने नेपालीबीच बन्धुत्वको भावना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ। यसैबिच तामाङ समुदायले आज सिन्धुपाल्चोकमा पनि हर्र्र्षोल्हासका साथ सोनाम ल्होछार मनाईरहेका छन । ल्होछार मनाउन काठमाण्डौबाट आफन्तहरु घर आउने
क्रम जारी छ ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?