आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Jan 31, 2014

ओलवालेको ह्याट्रिकमा संकटा बिजयी सुपरसिक्समा पुग्ने सम्भावना

कूल तामाङ माघ १७ काठमाण्डौ ।
ओलवालेको ह्याट्रिकको मद्धतमा राजधानीमा जारी सहिद स्मारक ए—डिभिजन लिग फुटबलमा संकटा क्लब लिग तालिकाको तेस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपिएफलाई पराजित गरेको छ
। तिसंगै एक चौथो स्थानमा पुगको संकटाले सुपरसिक्समा पुग्ने सम्भावना कायमै राखेको छ । पराजयसंगै  दोस्रो स्थानको थ्रीस्टारसंग अंक समान गर्ने एपिएफको सपना अपुरै रह्यो । जावालाखेलका लागि ओलवाले एक्लैले ४ गोल गर्दा एपिएफका लागि सन्तोष श्रेष्ठले सान्त्वना गोल गरे । यसअघि ७८ औं मिनेटमा गणेश लावतीले गोल अफसाइडका कारण गोल स्वीकार्य भएन । यसैबिच आाजै भएको पहिलो खेलमा जावालाखेललाई पराजित गर्दै हिमालयन शेर्पा राजधानीमा जारी सहिद स्मारक ए—डिभिजन लिगको छैँटौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा जावालाखेललाई ४–१ ले पराजित गर्दै लिगको छैँटौ स्थानमा उक्लिएको हो । खेलको ९ औँ मिनेटमा अग्रता लिएको हिमालयन शेर्पाले खेलको ५०,६३ ८६ औ मिनेटमा गोलको बर्षा गरेको हो । जावालाखेलको लागि ४१ औँ मिनेटमा सान्त्वना गोल फर्कायो । अब प्रतियोगिता अन्तर्गत अब सोमबारबाट मात्रै बाकी खेलहरु सञ्चालन हुनेछ । सोमबार हुने पहिलो खेलमा आरसिटी र जावालाखेल तथा दोस्रो खेलमा नेपाल पुलिस र ब्यईज यूनियन भिड्ने छन ।

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?