माघ १८ सिन्धुपल्चोक ।नयाँ पानी दुग्ध उत्पादन शहकारी संस्था लिमिटेड बाडेगाउँ ४ धुसेनिले आज आफनो ११ बार्षिक सााधरणा सभा भब्यतका साथ मनाएको छ । अगुवा कृषक जगन्नाथ आचार्यको आतित्यतामा भएको कार्यक्रममा बर्षभरि सबैभन्दा बढी दुध बिक्री गर्ने कृषकहरुलाई सम्मान समेत गरिएको छ । यो बर्ष भरि स्थानिय कृषक केदारनाथ आचार्यले ३ हजार ६३ लिटर दुध बिक्री गर्दै १ लाख ९५ हजार १ सय ९५ रुपिया आम्दानी गर्नु भएको छ भने रुद्र प्रसाद आचार्यले २३ सय २६ लिटर दुध बिक्री बिक्री गर्दै ९१ ह्जार ९ सय ६० रुपियाँ अम्दनी गर्नुभएको छ ।
यसैगरि कार्यक्रममा पुष्प नाथ आचार्य तथा राम चन्द्र कट्टेललाई पनि सम्मान गरिएको छ । उहाहरुले क्रमश २३ सय ११ लिटर तथा २१ सय ४१ लिटर दुध बिक्री गरि बार्षिक ९२ हजार ८ सय साठी ,तथा ९१ ह्जार ८ सय दश रुपिया आम्दानी गर्न सफल हुनुभएको छ । उमाकान्त आचार्य अध्यक्ष रहेको संस्थाले २० बर्षकै ईतिहासमा नमुना कार्य गरेको कृषक रुद्रनाथ आचार्यको भनाई छ ।

0 comments:
Post a Comment