आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Jan 30, 2014

दुवाचौरको केउरानीमा आज एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

माघ १६ दुवाचौर । सिन्धुपाल्चोक दुवाचौरको केउरानीमा आज एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।स्वर्गिय रामप्रसाद कोईरालाको दोस्रो पुण्य तिथिका अबसरमा छेरा बिमल कोईरालाको अबधारणमा केईराला पोलिक्लिनिक एण्ड डाईनोष्टिक सेन्टर जोरपार्टी काठमाण्डौ र सामाजिक सचेतना सुधार तथा बिकास लागि भिसेट नेपालका संयूक्त आयोजनमा तथा जलबाई देबि माबि केउरानीको ब्यबस्थापनमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ३८५ जनाले सेवा लिएका छन । सेवा लिने मध्ये अधिकांस स्त्री रोग,दिर्घरोगीहरु समेत रहेको आायोजकले बताएका छ । यसैबिच सो अबसरमा डा सुवास प्याकुरेलद्धारा डमी मार्फत सिपिआर तालिम दिनुभएको थियो । दिउँसो ३ बजे सम्मका लागि शिबिर आयोजना गरिएपनि आबश्यक औषधी सकिएपछि २ बजेनै शिबिरमा आएका बिरामीहरु ीनराश भएर फर्किएका थिए ।


0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?