आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Feb 1, 2014

एसएसबीको कब्जा भवन फिर्ता गर्न माओवादीको अपिल

माघ १८ काठमाडौं  नेकपा माओवादीले पर्साको ठोरी–७ स्थित नेपालको भूगोलमा माइती नेपालले निर्माण गरेको भवनमा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले उक्त भवन कब्जाको भन्दै आपत्ति जनाएको छ ।
सो पार्टीले उक्त घटना अत्यन्तै आपत्तिजनक र निन्दनीय भएको भन्दै सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालमाथिको कब्जा तत्काल खाली गर्न आग्रह गरेको ।
प्रवक्ता पम्फा भुसालले जारी गरेको वक्तव्यमा भनिएको छ ‘नेपालसामु माफी मागी घटना नदोहो¥याउन हाम्रो पार्टी भारत सरकारसित जोडदार माग गर्दछ । नेपालमाथि भएको यसप्रकारको हस्तक्षेपले हाम्रो राष्ट्रिय स्वाधीनतामाथि थप सङ्कट खडा भएको छ ।’
पूर्ण पाठPress Statement 2070-10-18

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?