काठमाडौं, १८ माघ । बलिउडका कलाकारहरु प्राय विवादमा आइरहन्छन् । चाहे त्यो सम्बन्धको कारणले होस वा अन्यकारणले । तर यहाँ भने बलिउडका त्यस्ता विवादास्पद फोटाहरुको कुरा गर्न लागिएको छ ।
केही दिन अघि नायिका केट्रिना कैफ र सिद्धार्थ माल्याको एक फोटो सार्बजनिक भयो । फोटोमा सिद्धार्थले केट्रिनाको टपमा हात हालेको देखिन्छ ।
त्यस्तै विवादस्पद अर्को फोटो शाहरुख खान र हलिउड नायक जोन बेरोम्यानको पनि छ ।
किसको फोटोले विवाद आउनेमा एश्वर्य राय र अजय देवगन पनि छन् ।
२००९ मा एक फेशन विकमा ट्विंकल खन्नाले अक्षयकुमारको जिन्सको जिप खोलेको फोटोले ठूलै हलचल ल्याएको थियो ।
अर्को विवादस्पद तस्बीर नायिका बिपाशा बसु र फुटबलर क्रिस्टियानो रोनाल्डोको किसको छ ।
सुवर्ण नाम गरेका एक बाबासँगको फोटोका कारण शिल्पा शेट्टी विवादमा परिन् ।
शिल्पाको अर्को यस्तै विवादमा परेको कुरो थियो हलिउड एक्टर रिचर्ड गेरीले उनलाई सार्वजनिक एक मञ्चमै गरेको चुम्बन । एजेन्सीको सहयोगमा







0 comments:
Post a Comment