माघ १७ काठमाण्डौ ।नेकपा माओवादीको पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी कार्यालय बुद्धनगरमा बस्ने भएको छ । बैठकमा पार्टीको राजनीतिक गतिविधिको समीक्षा र आगामी योजनाका बारेमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । यस्तै पार्टीको विभिन्न जनवर्गीय संघसंगठनको सम्मेलनहरुको बारेमा पनि छलफल गरिने उहाँले बताउनुभयो ।







0 comments:
Post a Comment