आबश्यकता: यस रेडियो मेलम्ची १०७.२ मेगाहर्ज सिन्धुपाल्चोकका लगि एक जना समाचार बाचक आबश्यक परेको हुदा ईच्छुक महानुभाहरुलाई दरखास्तका लगि आह्वान गरिन्छ ।contact:Melamchinews@gmail.com 011-681176
Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Jan 30, 2014

निर्देशकले सेक्स गर्न दवाव दिएको भन्दै शर्लिनको उजुरी

काठमाडौं, भारतीय नायिका शर्लिन चोपडाले आफै अभिनित चलचित्र कामसुत्रका निर्देशक रुपेश पलले यौन सम्पर्कको लागि दवाव दिएको भन्दै प्रहरीमा उजुरी गरेकी छिन् । 
 
उनले प्रहरीमा दिएको निवेदनमा रुपेशले पटकपटक यौन सम्पर्कको लागि प्रस्ताव गरेको र नमानेमा कामसुत्रमा अभिनय गरेबापतको पारिश्रमिक पनि नदिने बताएको उल्लेख गरेकी छिन् । 
 
उजुरीमा भनिएको छ ‘पलले म सँग सेक्स गर्न इच्छा भएको बताए, मैले त्यो असम्भव रहेको बताएँ । त्यसपछि उसले मलाई चेतावनी दिँदै मेरो बाँकी पारिश्रमिक रोक्ने र मेरो भूमिकामा अरुलाई नै राख्ने बतायो ।’
 
शर्लिनले आफ्ना नग्न तस्बिरहरु प्रयोग गरेर ब्लु फिल्म बनाएर विश्व बजारमा बेच्ने धम्की दियो । पलले आफूसित सेक्स नगरे आफूलाई फिल्मबाट हटाएर सेक्स गर्न मान्ने अर्को केटी रोज्ने बताएका शर्लिनले जनाइन् । 
 
यसैबिच निर्देशक रुपेश पलले फिल्ममा शर्लिनको भूमिका नराम्रो भएको भन्दै ५ करोड भारु क्षतिपूर्ति मागेका छन् । 
 

0 comments:

Post a Comment

Template Information

सत्य तथ्य समाचारका साथ अब हामी चाडै आउदैँ छौप्रतिक्षा गर्नुहोला ।

टेलिकमले मोबाईल सेवामा दिएको ५० प्रतिशतको छुटलाई के भन्नु हुन्छ ?